सिक्नुस् · बढ्नुस् · सफल हुनुस्
Way To Success आयोजित trainings, workshops र summits — Nepali migrant workers र community को लागि।
PPF Kuwait - 2026
किन WTS Events?
Nepali-First Content
सामग्री नेपाली भाषामा — बुझ्न सजिलो।
Expert Trainers
अनुभवी trainer हरूबाट practical ज्ञान।
Physical & Online
UAE, Qatar, Nepal — physical र online दुवै।
Certificate & Community
सहभागिता प्रमाणपत्र र WTS community।
हाम्रा Events का झलक
सम्पन्न Events
वैदेशिक रोजगारी र SSF — निःशुल्क वेबिनार
💻 Online · 7:00 PM (UAE समय)
परदेशीको Personal Finance - Qatar -2026
📍 Gloria Hotel & Suites Doha. · 4:45 AM
परदेशीको Personal Finance – Riyadh Edition
📍 Spoon Corner Restaurant, · 4:45 AM
परदेशीको Personal Finance (PPF) — Dubai
📍 Saraf DG Metro Station Exit 3, Bur Dubai · 4:15 AM
WTS Summit Qatar
📍 स्थान घोषणा हुँदै · 4:15 AM
Frequently Asked Questions
Registration कसरी गर्ने?
Event छान्नुहोस्, फारम भर्नुहोस्, र package छान्नुहोस् — २ मिनेटमै सकिन्छ।
Payment कसरी गर्ने?
Paid event हरूमा: Talk to WTS (पछि भुक्तानी), FonePay/QR, Card (Stripe), वा Bank Transfer। Proof upload गर्न सकिन्छ।
Certificate पाइन्छ?
Event पूर्ण रूपमा attend गरेपछि WTS को official certificate पाउनुहुन्छ — LinkedIn र CV मा प्रयोग गर्न सकिन्छ।
Seat भरियो भने?
Waitlist मा नाम जान्छ; seat खाली भएमा WTS Team ले सम्पर्क गर्नेछ।
अरू प्रश्न छ?
WTS Team सधैं तयार छ।