Personal Finance सम्पन्न

परदेशीको Personal Finance – Riyadh Edition

Riyadh मा नेपाली दाजुभाइ-दिदीबहिनीहरूका लागि Personal Finance, बचत, लगानी र भविष्य योजनासम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम।

📅 मिति र समय
29 May 2026 · 4:45 AM
📍 स्थान
Spoon Corner Restaurant,
🎟️ सिट 50 बाँकी
Event के हो?
परदेशमा कमाएर, देशमा भविष्य बनाउने अभियान अन्तर्गत परदेशीको Personal Finance – Riyadh Edition आयोजना हुँदैछ। यो कार्यक्रम विशेषगरी Saudi Arabia मा कार्यरत नेपाली दाजुभाइ-दिदीबहिनीहरूलाई लक्षित गरी तयार गरिएको हो। कार्यक्रममा परदेशी जीवनमा कमाइलाई कसरी सही तरिकाले व्यवस्थापन गर्ने, अनावश्यक खर्च कसरी घटाउने, नियमित बचतको बानी कसरी बसाल्ने, नेपालमा सुरक्षित र दीर्घकालीन लगानी कसरी सुरु गर्ने, र आफ्नो परिवार तथा भविष्यका लागि स्पष्ट योजना कसरी बनाउने भन्ने विषयमा व्यवहारिक रूपमा छलफल गरिनेछ। कार्यक्रममा समेटिने मुख्य विषयहरू: ✅ Personal Finance Management ✅ Saving & Budgeting System ✅ SIP, IPO र Share Market Basics ✅ Social Security Fund / SSF सम्बन्धी जानकारी ✅ Emergency Fund र Future Planning ✅ परिवार, सम्बन्ध र जिम्मेवारी व्यवस्थापन ✅ परदेशबाट इज्जतका साथ सफल जीवन बनाउने सोच यो कार्यक्रम केवल पैसा कमाउने कुरा मात्र होइन; परदेशमा पैसा, सीप, अनुभव, आत्मविश्वास र इज्जत कमाएर देशमा बलियो भविष्य बनाउने अभियान हो। कार्यक्रम सम्बन्धी महत्वपूर्ण जानकारी: कार्यक्रमको लागि लिइने शुल्क “Course Fee” होइन। यो केवल Commitment Fee हो। यो रकम सहभागीहरूको खाना, नास्ता, हल व्यवस्थापन र कार्यक्रम सञ्चालन खर्च व्यवस्थापनका लागि प्रयोग गरिनेछ। कृपया registration गर्दा आफ्नो Email Address सही राख्नुहोला, किनकि कार्यक्रमपछि certificate त्यही email मा पठाइनेछ। प्रत्येक सहभागीले अलग-अलग registration गर्नुहोला। एउटै registration बाट धेरै व्यक्तिको नाम राख्न मिल्ने छैन। कुनै confusion भएमा Direct Way To Success लाई message गर्न सक्नुहुन्छ: +977 9849023433 Commitment Fee: SAR 50 Seat: Limited Certificate: Email मार्फत पठाइनेछ।
Speakers

तपाईंलाई सिकाउने व्यक्ति

Rajendra Paudel
Rajendra Paudel
WTS Group
Sangita Timilsina
Sangita Timilsina
WTS Group
Location

कहाँ हुन्छ?

📍 Spoon Corner Restaurant,

विस्तृत location र map registration पछि WhatsApp मा पठाइनेछ।

🎉

यो event सम्पन्न भइसक्यो

0 जनाले भाग लिनुभयो।

आगामी Events हेर्नुहोस्
WhatsApp